नेपाल फार्मेसी परिषद द्वारा संचालित योग्यता परिक्षण परिक्षामा मेरो नाम फार्मेसिस्ट /फार्मेसी सहायकमा दर्ता गर्नको लागी नेपाल फार्मेसी परिषद ऐन २०७५ को दफा १२
र नेपाल फार्मेसी परिषद नियमावली २०५९ (पहिलो सन्शोधन २०७२) को नियम २.१ अनुसार निम्न विवरण खोली आवश्यक दस्तुर सहित ,
नागरिकता को प्रमाणपत्र, प्रबेशिका देखी हाल सम्मको लब्धान्कपत्र र प्रमाण पत्र नोटरी पब्लिकद्वारा प्रमाणीत गराई एक-एक प्रती यसै साथ संलग्न गरी पेश गरेको छु
|
जन्म मिती: